काठमाडौं– धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थल मै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशित विद्यार्थीहरुले सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीवार बिहान धनगढ...