सिंहदरबारका कर्मचारी ओसार्न बस खोज्दै अर्थ मन्त्रालय

१ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव मागेको छ । मन्त्रालयले विभिन्न शर्तको अधिनमा रहेर दैनिक दुई पटक ओसारपसार गर्ने गरी एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन गर्न इच्छुक यातायात व्यवसायीसँग प्रस्ताव मागेको हो । यातायात व्यवसायीले आफूले दिने सेवाको विवरणसहित सिलबन्दी […]

सम्बन्धित सामग्री

अर्थले गरेन पोहोरकै ७ अर्ब भुक्तानी, ठेकेदारले ब्याज माग्दा तनावमा कर्मचारी

२४ असोज, काठमाडौं । लक्ष्यअनुसार राजस्व असुली नभएपछि सरकारले गत आर्थिक वर्ष २०७९/८०मा भएकै कामको पनि भुक्तानी गर्न पनि आनाकानी गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार गत वर्ष काम सम्पन्न भएपनि करिब बजेट अभावका कारण ७ अर्ब रुपैयाँ भुक्तानी निकासा हुन सकेको थिएन । त्यसमध्ये ४ अर्ब १० करोड बराबर रकम भौतिक पूर्वाधार तथा […]

'शासन प्रणाली परिवर्तन जरुरी छ'

बुधबार १९औँ निमाजति सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय निजामति ऐन आउँदा संघीयता र कर्मचारीमैत्री हुनुपर्ने बताए। उनले अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट निजामति कर्मचारी सेवा ऐन आफ्नो मन्त्रालयमा आएपछि...

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित

काठमाडौं।असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।आज सिंहदरबारमा रहेको अर्थ मन्त्रालय अगाडि काठमाण्डौ,भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन्।आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन्।

अर्थ मन्त्रालयमा शर्माको 'रि–इन्ट्री' हुने चर्चा

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ । देश र नागरिकमाथिकै गम्भीर अपराध भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेपछि शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समितिले काम गरिरहेको छ । समितिले अहिलेसम्म अर्थ मन्त्रालयका सचिवहरू, सहसचिवहरू, बजेट निर्माणमा संलग्न कर्मचारी, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग बयान लिइसकेको छ । समाचार पहिलो पटक सार्वजनिक गर्ने दुई जन...

सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारी पाएको छ । कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै नपाएको गुनासोपछि तत्काल तीन जना कर्मचारी पठाइएको छ ।  मन्त्रालयले विविध सेवाका कम्प्युटर इन्जिनियर द्वय सतिश सुबेदी र कृष्ण शर्मा सुतिहार र कम्प्युटर अधिकृत दीपेन्द्र […]

कर्मचारी नदिएको भन्दै अर्थ र सामान्यलाई सचिव बुर्लाकोटीको गुनासो

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले बजेट र कर्मचारी नपाएको गुनासो पोखेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै नपाएको बताएका हुन् ।  ‘अर्थमा बजेट माग्दा सबै पैसा निकालेर बाउको लँगौटी, आमा र बुढीको […]

नेपाल वायुसेवा निगम सुधारका लागि समिति गठन गर्न अर्थको सुझाव

काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएको बेथिति अन्त्यका लागि अर्थ मन्त्रालयले चासो व्यक्त गरेको छ । निमगको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनका सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने गरी छलफल केन्द्रीत गरिएको छ । अर्थ मन्त्रालयमा आज आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय […]

निगम सुधारका लागि समिति गठन गर्न अर्थ मन्त्रालयको सुझाव

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका हुन् ।&nb

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा धिताल

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले तुल्सीराम गौतमलाई प्रमुख प्रशासक पदबाट हटाएसँगै धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो । २०७६ साल जेठदेखि प्रमुख प्रशासक बनेका उनलाई एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार गौतमलाई अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन भनेका थिए,  केपी ओली सरकारको पालमा नियुक्त भएका उनले राजीनामा दिन आनाकानी गरेपछि शेरबहादुर देउवा नेतृत्व

सञ्चय कोषका प्रमुख प्रशासक गौतम हटाइए

६ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति […]