२४ असोज, काठमाडौं । लक्ष्यअनुसार राजस्व असुली नभएपछि सरकारले गत आर्थिक वर्ष २०७९/८०मा भएकै कामको पनि भुक्तानी गर्न पनि आनाकानी गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार गत वर्ष काम सम्पन्न भएपनि करिब बजेट अभावका कारण ७ अर्ब रुपैयाँ भुक्तानी निकासा हुन सकेको थिएन । त्यसमध्ये ४ अर्ब १० करोड बराबर रकम भौतिक पूर्वाधार तथा […]