काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारी पाएको छ । कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै नपाएको गुनासोपछि तत्काल तीन जना कर्मचारी पठाइएको छ । मन्त्रालयले विविध सेवाका कम्प्युटर इन्जिनियर द्वय सतिश सुबेदी र कृष्ण शर्मा सुतिहार र कम्प्युटर अधिकृत दीपेन्द्र […]