'शासन प्रणाली परिवर्तन जरुरी छ'

बुधबार १९औँ निमाजति सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय निजामति ऐन आउँदा संघीयता र कर्मचारीमैत्री हुनुपर्ने बताए। उनले अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट निजामति कर्मचारी सेवा ऐन आफ्नो मन्त्रालयमा आएपछि...

सम्बन्धित सामग्री

शासन प्रणाली र नियामक निकायबीच तालमेल गरी अघि बढ्न जरुरी -प्रचण्ड [भिडियो]

शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरुरी रहेको बताए ।

दृढ राजनीतिक प्रतिबद्धताबिना भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।“शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध

प्रणाली परिवर्तन गर्ने कुरा हतारिने विषय होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वक

निजामती सेवा दिवसमा मन्त्री श्रेष्ठ र मुख्यसचिव बैरागी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतापछि पनि एकात्मक राज्य प्रणालीको शासन कायम रहेको भन्दै शासन प्रणाली परिवर्तनको जरुरी रहेको बताएका छन् ।बुधबार १९ औं निमाजती सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले संघीय निजामति ऐन आउँदा संघीयता र कर्मचारीमैत्री हुनुपर्ने बताए । उनले अर्थ मन्त्रालय र कानुन, न्याय […]

शासन प्रणाली परिवर्तनको जरुरी छ : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतापछि पनि एकात्मक राज्य प्रणालीको शासन कायम रहेको भन्दै शासन प्रणाली परिवर्तनको जरुरी रहेको बताएका छन् । बुधवार १९ औँ निजामती सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री श्रेष्ठले संघीय निजामति ऐन आउँदा संघीयता र कर्मचारीमैत्री हुनुपर्ने बताए । उनले अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट निजामति कर्मचारी सेवा ऐन आफ्नो मन्त्रालयमा आएपछि ट्रेड युनियनहरुसँग बसेर त्यसका

पूर्ण समानुपातिक निर्वाचन र राष्ट्रपतीय शासन प्रणाली

वर्तमान संसदीय शासन प्रणाली नै नेपालको विकास र नेपाली जनताको समुन्नतिको बाधकका रूपमा रहेको स्पष्ट हुन जान्छ। लोकतन्त्रमा जनताले आफू शासित हुने सरकार स्वयं आफैं संलग्न भएर निर्माण गर्नुपर्ने भएकोले वर्तमान निर्वाचन प्रणालीलाई पनि परिवर्तन गर्न जरुरी छ।

लोकतान्त्रिक विधिप्रति प्रतिबद्ध भएर अघि बढौं : प्रधानमन्त्री देउवा

७ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका छन् । नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र […]

उच्च आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी : मख्यमन्त्री पौडेल

रूपेश दुलाल- हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्वले उच्च आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका छन्। प्रजातन्त्र दिवस मूल समारोह समिति प्रदेश ३ को आयोजनामा हेटौँडामा भएको सभामा बोल्दै पौडेलले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचरण, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्...