मुख्य नेताका अभिव्यक्तिले एकतामा असर नपुगोस्: एमाले नेताहरु

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित नेकपा (एमाले)का माधव पक्षीय स्थायी कमिटी सदस्यहरुबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरुबारे सोमबार छलफल भएको छ। छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् […]

सम्बन्धित सामग्री

चुनावमा मधेशवादी नेताहरुको फुटको असर के होला

काठमाडौं, २२ साउन । जब जब चुनाव आउँछ तब तब मधेशवादी नेताहरु चुनावी तालमेल गरेर जाने गरेका छन् । मधेश आन्दोलनपछि यो क्रम चलिरहेको छ । २०७४ को संसदको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी तालमेल गरेर चुनाव लडे । उपेन्द्र यादव नेतृत्वको फोरमले प्रत्यक्षतर्फ संघीय संसदमा १० सिट जितेको थियो भने […]

भाजपासँग सम्बन्ध कसिलो बनाउन नेताहरु सक्रिय

काठमाडौं, १२ साउन । कुनैबेला भारतमा कँग्रेस आईका नेताहरुलाई भेट्न नेपालका नेताहरु आतुर देखिन्थे । कँग्रेस आई सत्तामा हुँदा या नहुँदा पनि त्यस्तो आतुरता देखिन्थ्यो । सत्तामा रहेपनि भारतीय जनता पार्टीसँग सम्बन्ध बनाउन नेपालका नेताहरु हच्कन्थे । कारण थियो कँग्रेस आई र निकट शक्तिले नोटिसमा राखेर सम्बन्धमा असर गर्ने डल देखि भाजपाले हिन्दुत्वको सिद्धान्त अंगिकार […]

तपाईंको भान्सामा आज कति थरीका तरकारी पाक्यो त ?

डलरको भाउ बढ्दो छ। इन्धनको मूल्य पनि बढेको बढ्यै छ। जसकारण दैनिक उपभोग्य सामाग्रीको मूल्य पनि बढेको छ। बजारमा मूल्यवृद्धि अचाक्ली हुँदा असर परेको छ सर्वसाधारणको भान्समा। छाक तार्न गाह्रो भइरहेको बेला नेताहरु दुई थरीको तरकारी खान नपाएको बताउँदैछन्। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरमा एकथरी तरकारी पकाउने सहमति गर्नुपर्ने…

गठबन्धनको अनपेक्षित असर : महिला नेतृत्व किनार लाग्दै

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेको छ । यस्तो अवस्थामा एक दलले प्रमुख एक पदमा मात्रै उम्मेदवारको भागवण्डा पाएका छन् ।यस्तो अवस्थामा प्रमुख÷उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था लागू नहुने देखिन्छ । अब संवैधानिक बाध्यता भन्दा पनि दलका नेताहरुको तजबीज हाबी हुँदैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा दलहरूले उठाउने उम्मेदवारको रोजाइमा मेयरका लागि धेरै पुरुष नै उम्मेदवार हुने निश्चित जस्तै छ । त्यसो हुँदा महि

दैलेखमा एमालेलाई धक्का, एकीकृत समाजवादी रोज्नेहरू बढ्दै

एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । पार्टी विभाजनपछि माधव नेपाल समूहका केही नेताहरु केपी ओली नेतृत्वको संस्थापन पक्षतिर मोडिए पनि नेकपा एकीकृत समाजवादी रोज्नेहरूको संख्या पनि उल्लेख्य देखिएको छ ।यसअघि माधव नेपाल गुटबाटै केन्द्रीय राजनीतिमा उदाएका विष्णु रिजाल अहिले केपी ओली नेतृत्वको एमालेमै खुलेर होमिएका छन् । यस्तै, दैलेखबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढा पनि एमालेमै छन् । तथापि, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरु भने माधवकुमार ने

एमाले विभाजन : कलहको केन्द्रविन्दु बनेको कर्णालीमा को बलियो ?

सुर्खेत । गत बिहीबार नेकपा एमाले वैधानिक रुपमै विभाजन भयो । एमाले विभाजनको असर कर्णाली प्रदेशमा पनि परेको छ । तत्कालीन नेकपा हुँदै एमालेमै आन्तरिक विवादको सुरुवात भएको कर्णालीबाटै हो । पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी र केपी शर्मा ओली नेतृत्वको एमालेका नेताहरु पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा बहस र छलफलमा होमिएका छन् ।एमालेको पछिल्लो अधिवेशनबाट जिल्ला नेतृत्व सम्हालेका १० मध्ये ७ जना माधव समूहमा खुलेका थिए । तीमध्ये पनि अहिलेसम्म मुगु, जुम्ला र रुकुमपश्

एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र

काठमाडौं, १८ साउन । नेकपा एमालेभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को असर देखिन थालेको छ । एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र भएको छ । एमालेका कतिपय प्रभावशाली नेताहरु एमसीसीबारे खुलिसकेका छन् । कतिपय भने मौन छन् । तर, उनीहरु पक्ष विपक्षमा देखिएका छन् । एमसीसी संशोधन विना पारित गर्न नहुने पक्षमा एमाले उपाध्यक्ष […]

‘एमसीसी पास भए १९५० को सन्धि जस्तै राष्ट्रियतामा दिर्घकालिन असर’

काठमाडौं । विवेकशील साझा पार्टीका नेता डा. सुर्यराज आचार्यले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ ले नेपालको राष्ट्रियतामा दिर्घकालिन असर पार्ने बताउनुभएको छ । विवादित एमसीसी संसदबाट पारित गर्ने चर्चा चलिरहेका बेला डा. आचार्यले मंगलबार ट्वीट गर्दै यो सम्झौताले नेपाल भारतबीच भएको सन् १९५० को सन्धि जस्तै जस्तै दिर्घकालिन असर पार्ने बताउनुभएको छ । नेताहरु अहिले पनि भ्रममा रहेको भन्दै सांसदहरुलाई एमसीसी पारित गर्न हतार नगर्न उहाँको सुझाव छ । सुनिँदै छ, यो संसदबाट कुनै पनि बेला #MCC फ्याट्ट पास हुन सक्छ। सबै दलका सांसद ज्युहरू, यो एजेन्डामा हतार नगर्नुस्। एमसिसीको पक्षमा पैरवि गर्ने तपाईका दलका नेता पूर्ण सुचित छैनन्, भ्रममा छन्। १९५० को नेपाल-भारत सन्धि जस्तै हाम्रो राष्ट्रिय हितमा दिर्घकालीन असर गर्ने संझौता हो।🙏 — Surya Raj Acharya (@SuryaRAcharya) March 16, 2021 संसदबाट पास भएर अन्तर्राष्ट्रिय सन्धिको हैसियत पाउने यो सम्झौतामा केही अनन्त कालसम्म लागू हुने प्रावधान रहेकोप्रति डा. आचार्यले सचेत गराउनुभएको छ ।