डलरको भाउ बढ्दो छ। इन्धनको मूल्य पनि बढेको बढ्यै छ। जसकारण दैनिक उपभोग्य सामाग्रीको मूल्य पनि बढेको छ। बजारमा मूल्यवृद्धि अचाक्ली हुँदा असर परेको छ सर्वसाधारणको भान्समा। छाक तार्न गाह्रो भइरहेको बेला नेताहरु दुई थरीको तरकारी खान नपाएको बताउँदैछन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरमा एकथरी तरकारी पकाउने सहमति गर्नुपर्ने…