कैलाली : सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएको छ। नेकपा हुँदा दुई समूहमा विभाजित नेताहरु पुरानै पार्टीमा फर्किएका छन्। तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने भन्दै एमालेमै रहने मनस्थितिमा छन्।
माओवादी मन्त्री नफर्किँदा एमालेका नेताहरुसँग पोजिसन बाँझिन पुगेको छ। यसको असर सुदूरपश्चिममा…