काठमाडौं, १८ साउन । नेकपा एमालेभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को असर देखिन थालेको छ । एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र भएको छ । एमालेका कतिपय प्रभावशाली नेताहरु एमसीसीबारे खुलिसकेका छन् । कतिपय भने मौन छन् । तर, उनीहरु पक्ष विपक्षमा देखिएका छन् । एमसीसी संशोधन विना पारित गर्न नहुने पक्षमा एमाले उपाध्यक्ष […]