महन्थ पक्षमा असन्तुष्टि, अध्यक्षमण्डलको अभ्यास गरेको आरोप

 जनता समाजवादी पार्टी नेपालको आधिकारिता उपेन्द्र यादवले पाएसँगै महन्थ ठाकुर पक्षमा अध्यक्षमण्डलको अभ्यास भइरहेको भन्दै नेताहरु बीचमा असन्तुष्टि बढेको छ ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डलको प्रावधान थियो । अहिले पनि अध्यक्षमण्डलको अभ्यास भइरहेको भन्दै वृषेशचन्द्र लालले गुनासो गरेका छन् ।जसपा नेपालमा यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि जसपाका महन्थ ठाकुर पक्ष जिल्ला तथा प्रदेशमा कार्यकर्ता भेला लगायतका कार्यक्रम गरिरहेका छन् ।कार्यक्रमको ढाँचा पुरानो अध्यक्षमण्डली

सम्बन्धित सामग्री

एमालेमा नियन्त्रित लोकतन्त्रको अभ्यास भयो : विनोद ढकाल

१८ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित नेता विनोद ढकालले पार्टीभित्र नियन्त्रित लोकतन्त्रको अभ्यास भएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीकै सदस्यहरु खुलेआम एउटा उम्मेदवारको पक्षमा लागेर अर्कोविरुद्ध घेराबन्दीमा लागेको आरोप लगाएका हुन् । ‘के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो, पार्टी […]

गैरसंसदीय अभ्यास गरिरहने एमालेलाई ‘फेस सेभिङ’ गर्न दिनुहुन्न : कांग्रेस सांसद

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् । ‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि हुँदैनन् । यस्ता समिति धेरै बने, प्रतिवेदन बने, थन्किए । यसले कानुन बमोजिम भइरहेका अनुसन्धानमा नै नोक्सान पुर् याउन सक्छ । संसद् चल्न नदिएर भन्दा […]

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाद्वारा आलोचना

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ । चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आज आइतवार चौथो दिन हो । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । पलोसीको भ्रमणलाई ...

ताइवानी सीमा मिचेर चीनको सैन्य अभ्यास भड्काउ र गैरजिम्मेवार : अमेरिका

काठमाडौं :  ताइवानको सीमा क्षेत्रमा अमेरिकाले सैन्य अभ्यास जारी राखेपछि अमेरिकाले चीनमाथि भड्काउ तथा गैरजिम्मेवार कार्य गरेको आरोप लगाएको छ।ह्वाईट हाउसले ताइवानको अवस्थिति बदल्ने नियोजित षड्यन्त्र चीनले गरिरहेको आरोप लगाएको छ। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछि चीन भड्किएको थियो।त्यसलगत्तै चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास तीव्र पारेको छ। सैन्य अभ्यासका कारण सामुद्रिक र हवाई मार्गसमेत प्रभावित भएका छन्। ताइवानको रक्ष

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।   अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिब

राजनीतिक दलहरूले अनैतिक गठबन्धन गरेर निर्दलीयताको अभ्यास गरिरहेका छन्ः भीम रावल

काठमाडौं, २० वैशाख । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक दलहरुले अनैतिक गठबन्धन गरेर बहुदलमा निर्दलीयताको अभ्यास गरिरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने, “स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा म देखिरहेको छु, कुनै ठाउँमा एमाले र राप्रपा, कुनै ठाउँमा ५ […]

कमल थापा र होलिवाइनसँग एमालेको खिचडी निर्लज्ज अभ्यास होः डा. भीम रावल

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सम्झौता निर्लज्ज अभ्यास भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “समान नीति, राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा गठबन्धन हुने हो । तर विपरीत […]

संसदभित्र गुरिल्ला अभ्यास गरिँदै छ: सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारले संसदमा गुरिल्ला अभ्यास गरेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले संसदीय मर्यादा विपरित अर्थमन्त्री जनार्दन शर्माले कुनामा बसी फुत्त रोष्टममा उक्लिएर गुरिल्ला अभ्यास गरेको बताए।

केपी ओलीले नेपालमा फासीवादको अभ्यास गर्दैछन्– नारायणकाजी श्रेष्ठ

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका छन् । संविधान अनुसार हुने चुनावको पक्षमा रहेपनि संविधानलाई घात गर्न घोषणा गरिएको चुनाव स्वीकार नगर्ने उनले बताए । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका हुन् ।  ‘विश्वमा अहिले दुई ढंगले फासीवाद लागू हुँदैछ । संविधानलाई औपचार...