एमालेमा नियन्त्रित लोकतन्त्रको अभ्यास भयो : विनोद ढकाल

१८ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित नेता विनोद ढकालले पार्टीभित्र नियन्त्रित लोकतन्त्रको अभ्यास भएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीकै सदस्यहरु खुलेआम एउटा उम्मेदवारको पक्षमा लागेर अर्कोविरुद्ध घेराबन्दीमा लागेको आरोप लगाएका हुन् । ‘के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो, पार्टी […]

सम्बन्धित सामग्री

‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु, निर्णायकमा विनोद ढकाल

युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सहआयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को अडिसन सुरु भएको छ। सिक्किमबाट सुरु गरिएको अडिसन दार्जलिङ, सिलिगुढी र विर्तामोडमा सकिएको छ। आइतबार इटहरीमा...

एमाले कोशी प्रदेशको अध्यक्षमा चार आकांक्षी

१९ भदौ, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशन नजिकिएसँगै नेतृत्वका दाबेदार नेताहरुले गतिविधि बढाएका छन् । आगामी १२–१३ असोजमा तोकिएको अधिवेशनबाट अध्यक्ष बन्न तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले दौडधुप बढाएका हुन् । आकांक्षी मध्ये न्यौपाने वर्तमान प्रदेश अध्यक्ष हुन् । अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले उनी एक कार्यकाल […]

चार नेपालीलाई भारत गौरव सम्मान

काठमाडौं । भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशिला थापा रहेका छन् । उनीहरुलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य […] The post चार नेपालीलाई भारत गौरव सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ-४ मा माओवादीका अमनलाल मोदीको झण्डै दोब्बरको अग्रता, पछ्याउँदै विनोद ढकाल

काठमाडौं, ५ मंसिर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले अग्रता दोब्बर बनाएका छन् । २१४४ मत गणना हुँदा मोदीले ११४८ मत ल्याएका छन् । उनलाई एमालेका विनोद ढकालले ६३१ मत ल्याएर पछ्याएका छ्न । मोदी यसअघि ०७४ मा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

विनोद ढकाल : निरन्तरको हारपछि जितको स्वाद चाख्ने चाहना

मोरङमा पार्टी राजनीतिमा सफलता हात पार्दै आएका नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले आम निर्वाचनमा भने सफलता चाख्न पाएका छैनन् । २०७३ मा पार्टीको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भएका ढकाल गत वर्ष चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भए, हाल उनी एमालेको मोरङ जिल्ला इन्चार्ज छन् । तर २०६५ सालको संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता […]

मोरङ क्षेत्र नम्बर ४ मा कसले मार्ला बाजी ?

नयाँ उम्मेदवारले चान्स पाउने मोरङ क्षेत्र नम्बर ४ मा यो पटक नेकपा एमालेबाट विनोद ढकाल र नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी चुनावी प्रतिश्पर्धामा छन्।...

मोरङ–४ मा मोदी भर्सेस ढकाल : ६ स्वतन्त्रसहित १६ जना उम्मेदवार

मोरङको–क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन् । राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बा

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले ढकाललाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी हुन् ।  यसअघि लुम्बिनी प्रदेशको शिक्षा विज्ञान युवा तथा खेलकुद...

लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल

२० साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट हुन् । सरकारले बाँकेको खजुरामा प्राविधिक […]

काँग्रेसले विराटनगरलाई ‘कामत’ बनायो : ढकाल

नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकाल २०७४ सालको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । चुनावमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले जिते । यसपालि पराजुली दोहोर्याउने पक्षमा छन् भने एमाले नेता ढकालचाहिँ मेयरमा नउठ्ने निर्णयमा पुगेका छन् । उनी मोरङबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा छन् । ढकालको परिचय मेयरको पूर्वउम्मदेवारका रुपमा मात्रै छैन, उनी नेकपा एमालेका केन्द्रीय नेता एवं मोरङ जिल्लाका इञ्जार्चसमेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मा