काठमाडौँः नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाएका छन्। पार्टीको अनुशासन पालना नगरेको भन्दै अध्यक्ष ओली पक्षले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। उनले मंगलबार स्पष्टीकरण बुझाएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पाण्डेले जवाफ पठाएका हुन्। जवाफमा उनले प्रधानमन्त्रीले कङ्गारु अदालतको अभ्यास गरिरहेको…