काठमाडौं : ताइवानको सीमा क्षेत्रमा अमेरिकाले सैन्य अभ्यास जारी राखेपछि अमेरिकाले चीनमाथि भड्काउ तथा गैरजिम्मेवार कार्य गरेको आरोप लगाएको छ।ह्वाईट हाउसले ताइवानको अवस्थिति बदल्ने नियोजित षड्यन्त्र चीनले गरिरहेको आरोप लगाएको छ। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछि चीन भड्किएको थियो।त्यसलगत्तै चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास तीव्र पारेको छ। सैन्य अभ्यासका कारण सामुद्रिक र हवाई मार्गसमेत प्रभावित भएका छन्। ताइवानको रक्ष