सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।   अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिब

सम्बन्धित सामग्री

प्रदीप यादवको आरोप- कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको छ

जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बिना कारण अवरोध गरिरहेको आरोप लगाएका छन् ।

एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोख्यो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोखेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन्। सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने नेपालले बताए।  ‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनला

निजगढ विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन्। शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दुस्खद् रहेको बताए। ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, नेपाललाई अगाडि जान नदिनु हो, ,’ उनले भने।

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाको अवरोध

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ। सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो।अमेरिकी अभ्यास र आतंकवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनत

कर्णाली संसद्मा एमालेको अवरोध कायमै

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेका कारण बैठक चल्न सकेको छैन।आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ।सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि बढेको एमालेका सांसदहरूको आरोप छ। नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिँदा पनि सरकारले अध्यादेशमार्फत

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवर

संसद् अवरोध एमालेको गैर जिम्मेवारीपन हो : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो अत्यन्त गैर जिम्मेवारी काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता जनताको जीविका जस्ता बिषयमा छलफल र त्यसले निकास देला भन्ने अपेक्षा गरेका हुन्छन्।&rs

समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको युक्रेनको आरोप

काठमाडौं । युक्रेनले समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट बिच्छेद गर्न रुसले नियतवश अवरोध पु¥याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुन्द्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ । अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका ढुंगाहरु तैनाथ छन् । तिनीहरुले […]

पोल्यान्डको सिमानामा आप्रवासीलाई अवरोध

एजेन्सी- पोल्यान्डको सीमामा सयौँ आप्रवासीलाई अवरोध गरिएको छ । बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगाएको हो । बेलारुसले आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा बाध्य पारेको आरोप  लगाउँदै  पोल्यान्डले उनीहरुलाई  सीमा मै रोकेको बीबीसीले जनाएको छ । बेलारूसको उक्त कदम आपराधिक भएको आरोप लगाउँदै पोल्यान्ड सरकारले सीमा क्षेत्रमा १२ हजार सेना परिचालन […]

सरकारले गौतम बुद्ध विमानस्थलको काममा अवरोध गरिरहेको पौडेलको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एसियाली विकास बैङ्क (एडीबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाइ नगर