काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् । ‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि हुँदैनन् । यस्ता समिति धेरै बने, प्रतिवेदन बने, थन्किए । यसले कानुन बमोजिम भइरहेका अनुसन्धानमा नै नोक्सान पुर् याउन सक्छ । संसद् चल्न नदिएर भन्दा […]