कमल थापा र होलिवाइनसँग एमालेको खिचडी निर्लज्ज अभ्यास होः डा. भीम रावल

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सम्झौता निर्लज्ज अभ्यास भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “समान नीति, राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा गठबन्धन हुने हो । तर विपरीत […]