इजिप्ट पुगेर ब्राजिलका लुलाले गरे जसरी पनि अमेजन जंगल संरक्षण गर्ने वाचा

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका लुइज इनासिओ लुला डा सिल्भाले ब्राजिल विश्व मञ्चमा फर्किएको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२७ लाई सम्बोधन गर्दै उनले अमेजन जंगलको संरक्षण गर्ने तथा जलवायु अपराधीलाई कानुनको दायरामा ल्याउने बताएका हुन्। इजिप्टमा भइरहेको कोप २७ मा पुगेका लुलालाई सम्बोधन गर्न पुगेकालाई हेर्नका लागि ठूलो संख्यामा सहभागी पुगेका थिए। बुधबार […]

सम्बन्धित सामग्री

राष्ट्रपति बोल्सोनारोले वन विनासलाई अनुमति दिएको वातावरणविद्को आरोप

काठमाडौं । वातावरणविद्हरूले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई वन विनाशलाई तीव्रता दिन अनुमति दिएको आरोप लगाएका छन् । जलवायु परिवर्तनसँग लड्ने हो भने अमेजनको सुरक्षा गर्नु आवश्यक रहेकोमा विश्वभरका नेता र वातावरणविद्हरु एकमत भएका छन् ।विश्वको फोक्सो मानिने ब्राजिलको अमेजन जंगल फडानी गतबर्ष भन्दा पाँच गुणाले बृद्धि भएको छ । सरकारी स्याटेलाइट तथ्याङक अनुसार जनवरीमा ब्राजिलको […]

सन् २०३० सम्ममा विश्वको वनफँडानी नियन्त्रित गरिने

लन्डन, (एजेन्सी) । स्कटल्यान्डको शहर ग्लास्गोमा भइरहेको कोप २६ जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा एक सय जनाभन्दा बढी विश्वका नेताहरूले आगामी २०३० सम्ममा वनफडानी रोक्ने तथा त्यसलाई गैरकानुनी बनाउने प्रतिबद्धता जनाउने भएका छन् । यस सम्मेलनको यो पहिलो प्रमुख सम्झौता हुनेछ । मंगलबार सो सम्झौतामा हस्ताक्षर गर्नेमा दिनानुदिन आफ्नो सदावहार अमेजन जंगल फँडानी समस्या भोगिरहेका मुलुक […]

सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

विश्वका १०० भन्दा बढी राष्ट्रका नेताहरुले सन् २०३० सम्ममा वन विनाशा रोक्न सहमति गरेका छन्। स्कटल्याण्डको ग्लासग्लोमा आयोजित कोप२६ वातावरण सम्मेलनका क्रममा नेताहरुबिच यस्तो सहमति बनेको हो। अमेजन जंगल रहेको ब्राजिलले समेत उक्त सहमतिमा हस्ताक्षर गरेको छ। वातावरणविद् एवम् सरोकारवालाहरुले नेताहरुबिच भएको सहमतिको स्वागत गरेका छन्। यद्यपि, वन विनाश कम…

एक सय देशका नेताहरुबीच वन फडानी नियन्त्रण गर्ने सहमति

एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप–२६ मा सहभागी एक सय देशका नेताहरुले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । उनीहरुले आज वन फडानी रोक्ने सम्बन्धि सहमतिमा हस्ताक्षर गर्ने भएका हुन । अमेजन जंगल क्षेत्रको ठूलो हिस्सा फडानी भएको ब्राजिललगायतका देशहरुले उक्त सहमतिमा हस्ताक्षर गर्ने जनाइएको छ । […]

जहाँ सगरमाथादेखि अमेजन जंगल 'अनुभव गर्दै' थ्रीडी फोटो खिच्न पाइन्छ (भिडिओ)

दुनियाँको सात आश्चर्य ठाउँ पुग्न मन छ? अमेजनको जंगल नि? कि समुद्रभित्रको संसारमा माछा र जलपरीसँग फोटो खिच्न मन छ?

अमेजनको जंगली क्षेत्र विनाश हुने क्रम बढ्यो

ब्राजिलको अमेजन जंगल क्षेत्र विनाश भइरहेको अध्ययनहरुले देखाएको छ। सन् २००८ पछि ब्राजिलको यो रेन फोरस्ट विनाश हुने क्रम उच्च विन्दुमा पुगेको हो। वैज्ञानिकहरुका अनुसार जैर बोलसोनारो सन् २०१९ को जनवरी देखि राष्ट्रपति बनेदेखि अमेजनको विनाश हुने क्रम बढेको हो। सन् २०१९ को अगस्तदेखि सन् २०२० को जुलाइसम्म मात्रै

ब्राजिलको अमेजन जंगल फडानी बढ्यो

ब्राजिलको घनाजंगल अमेजन फँडानी बढेपछि त्यहाँको सरकारले सेना परिचालन गरेको छ । अवैध काठ तस्करी तथा खानी