यी यस्ता आदिवासी, जसले मानिसको शरीर खान्छन्, टाउको भने घरबाहिर झुन्ड्याउँछन् (तस्बिरहरुसहित)
एजेन्सी । दक्षिण अमेरिकामा रहेको अमेजन जंगल ५० लाख वर्गमिलमा फैलिएको छ र त्यहाँका ९ वटा देश (ब्राजिल, बोलिबिया, कोलबिया, इक्वेडेर, फ्रेन्च गुयाना, गुयाना,...
काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। लक्षण- हृदयको गति तीव्र हुने- श्वासप्रश्वास र रक्तचाप कम हुने- शरीरबाट पसिना ननिस्किने-
कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ । लामा फागुन ११ मा भक्तपुरको कौशालटारस्थित घर बाहिर मृतावस्थामा भेटिएका थिए । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएको थियो । चिकित्सकले लामाको मृत्युको कारणमा लेखेका छन्, ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड ।’ सो रिपोर्ट अनुसार टाउको बजारिएर उनको मृत्यु भएको पुष्टि भएको छ ।फागुन १० मा साँझ बैठकमा सहभागी हुन बौद्ध गएका लामा भोलिपल्ट बिहान ७ बजेतिर बा.३च ७७४१ नम्बरको गाडीबाट लडेको अवस्थामा घरबाहिर मृत भेटिएक
बझाङ : भालुको आक्रमणबाट बझाङका एक जना सिकिस्त भएका छन्।घाइते हुनेमा जयपृथ्वी नगरपालिका–५ तितानीका ७३ वर्षीय पदमराज जोशी रहेका छन्। उनलाई असोज २९ गते बिहान ४ बजे घरबाहिर सौच गर्न गएका बेला भालुले आक्रमण गरेको थियो।भालुले उनको टाउको, अनुहार र शरीरमा आक्रमण गरी सिकिस्त बनाएको जानकारी ३१ गते मात्रै आफन्तले पाएका थिए। डिलबगरको टुप्पो तितानी लेकमा रहेको छानामा गोठालोमा रहेका जोशी घर नफर्केपछि मात्रै आफन्तले सोधिखोजी गर्दा भालुको आक्रमणबाट सिकिस्त भएको थाहा पाएका थिए।घाइते जोशीलाई
पहिले बालबच्चा मोटाघाटा भए आमाबुवा सन्तुष्ट हुन्थे । छोराछोरी ‘खाइलाग्दा ज्यानका’ भए भनेर दंग पर्थे । त्यसबेला बच्चाहरु घरबाहिर खेल्ने, उफ्रने, दौडने गर्थे । जंकफुड सहजै उपलब्ध हुँदैनथ्यो । र, उनीहरुको शरीर भद्दा देखिदैनथ्यो । अहिले भने बच्चाहरुको मोटोपन आमाबुवाको लागि टाउको दुखाइको विषय बन्न थालेको छ । बच्चाहरु अस्वभाविक मोटाएका छन् । उनीहरुको शरीर […]
भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ ।
५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए ।