अमेजनको जंगली क्षेत्र विनाश हुने क्रम बढ्यो

ब्राजिलको अमेजन जंगल क्षेत्र विनाश भइरहेको अध्ययनहरुले देखाएको छ। सन् २००८ पछि ब्राजिलको यो रेन फोरस्ट विनाश हुने क्रम उच्च विन्दुमा पुगेको हो। वैज्ञानिकहरुका अनुसार जैर बोलसोनारो सन् २०१९ को जनवरी देखि राष्ट्रपति बनेदेखि अमेजनको विनाश हुने क्रम बढेको हो। सन् २०१९ को अगस्तदेखि सन् २०२० को जुलाइसम्म मात्रै

सम्बन्धित सामग्री

दुहबीदेखि विराटनगर रानीसम्म ४२ किमी बुढीखोला करिडोर बन्ने

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीको विनाश होइन विकास गर्नु अपरिहार्य रहेको बताएका छन्।केशलिया-बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यो क्षेत्र भएर बग्ने केशलिया-बुढीखोलाको शौन्दर्यीकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन्।मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज)मा सहज पहुँचले  प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्न

कैलालीको वन क्षेत्र घट्दै

गोदावरी – पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ। जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, पहिरोपीडितबाट संस्थागतरूपमा वन अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै जान थालेको हो। पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि खुटिया दिपायल द्रुतमार्ग तथा सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वन विनाश हुने देखिएको छ। भावर र चुरे […]

दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र

दिगो विकास आफंैमा कुनै पनि क्षेत्रको विनाश नगरी दीर्घकालीन प्रभाव रहनेगरी गरिने विकास हो, जसले वर्तमानलाई मात्र नभएर भावी पुस्तालाई पनि आवश्यकता परिपूर्तिको माध्यमका रूपमा कार्य गर्छ । दिगो विकासको मुख्य लक्ष्य भनेको पृथ्वीमा रहेको साधन र स्रोत विनाश नगरी आर्थिक र सामाजिक विकास गर्दै मानिसको कल्याणमा ध्यान दिनु हो । विकास निर्माणका कार्य सञ्चालन […] The post दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युक्रेनले भन्यो - रुसले लिसिचान्स्कमा ‘विपत्तिजनक विनाश’ मच्चाइरहेको छ

युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक सहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ ।  सो क्षेत्र कीभको सेना र मस्कोका सेनाहरूबीच  गत हप्तादेखि  भीषण लडाइँको केन्द्र  बनेको छ।‘सेभेरोडोनेत्स्क औद्योगिक क्षेत्रमा लडाइँ र लिसिचान्स्कमा विनाशकारी विनाश, ’ लुगान्स्क क्षेत्रीय गभर्नर सर्गी गैडेले सामाजिक सञ्जालमा विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले लिसिचान्स्कले अघिल्लो दिनदेखि भारी रूसी आक्रमणबाट पीडित भएको बताए । गैडेले सोमबार दिनभर जारी रहेको &lsq

चुरे, बाघ, बाढी र लोककल्याणकारी राज्य

माथिको नक्साबाटै प्रष्ट हुन्छ कि जहाँजहाँ गैंडा, बाघ, हात्ती संरक्षित छन् त्यो क्षेत्रको चुरे तुलनात्मक रूपमा कम क्षति भएको देखिन्छ । जहाँ चुरेको विनाश न्यून छ त्यहाँ त्यहाँको तल्लो तटीय क्षेत्र तराईमा बाढीबाट धनजनको क्षति र कृषिभूमि मरुभूमिकरण हुनबाट जोगिएको छ । विदुर नीतिशास्त्रमा बताउँछन्- न स्याद् वनमृते व्याघ्रान् व्याघ्रा न स्युर्ऋते वनम् । वनं […]

सन् २०३० सम्म नेपालले वन विनाश शून्यमा झार्ने

काठमाडौँ – नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य साथ तयार गरिएको वन तथा भूउपयोगसम्बन्धी ग्लास्गो घोषणा तथा सफा ऊर्जाका स्रोतलाई प्रवद्र्धन गर्नेसम्बन्धी ‘कोल टु क्लिन इनर्जी’ घोषणामा हस्ताक्षर गरेको छ। हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणका […]

कोप–२६ मा शीर्ष नेताले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै

काठमाण्डाै – संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् । स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् । विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् । वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएक...

सुदूपश्चिम प्रदेश: घोषणाको तीन वर्षसम्म पनि बनेन राजधानी

सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिका वडा नम्बर २ र ४ को तेघरी जंगलमा प्रदेशको राजधानी राख्दा जैविक मार्ग अवरुद्ध हुने, जंगल विनाश हुने, चुरे दोहन बढ्ने र भूमिगत जलस्रोतको भण्डार रहेको भावर क्षेत्र मासिने भन्दै विकल्प खोजिनुपर्ने मागसहित सर्वोच्च अ...

विपत्ति विनाश कि सम्बन्धित क्षेत्र सुधारको अवसर ?

जब देशमा ठूलो विपत्ति आइपर्छ तब मानवलाई ठूलो संकट पर्दछ । त्यो प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्प होस् वा सरुवा रोगको महामारी, हरेक विपत्तिले भौतिक र मानवीय क्षति पु¥याएर जाने...