एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप–२६ मा सहभागी एक सय देशका नेताहरुले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । उनीहरुले आज वन फडानी रोक्ने सम्बन्धि सहमतिमा हस्ताक्षर गर्ने भएका हुन । अमेजन जंगल क्षेत्रको ठूलो हिस्सा फडानी भएको ब्राजिललगायतका देशहरुले उक्त सहमतिमा हस्ताक्षर गर्ने जनाइएको छ । […]