सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

विश्वका १०० भन्दा बढी राष्ट्रका नेताहरुले सन् २०३० सम्ममा वन विनाशा रोक्न सहमति गरेका छन्। स्कटल्याण्डको ग्लासग्लोमा आयोजित कोप२६ वातावरण सम्मेलनका क्रममा नेताहरुबिच यस्तो सहमति बनेको हो। अमेजन जंगल रहेको ब्राजिलले समेत उक्त सहमतिमा हस्ताक्षर गरेको छ। वातावरणविद् एवम् सरोकारवालाहरुले नेताहरुबिच भएको सहमतिको स्वागत गरेका छन्। यद्यपि, वन विनाश कम…