काठमाडौँ । नेपाली कांग्रेसमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट युवा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्। दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डे नवलपुर–१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन्। समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेर इतिहास रचेका २८ वर्षीय पाण्डे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर–१ मा मंगलबार […]
१३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा भेटवार्ता गरेका छन् । दोहास्थित नेपाली दूतावासका अनुसार मंगलबार भएको भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको थियो ।
भेटमा अर्थमन्त्री वाग्लेले भोटेकोसीमा …
रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै वाम आन्दोलनलाई बलियो बनाउने बताएकी छिन् । मंगलबार आयोजित कार्यक्रममा उनले पार्टीले दिएको नयाँ जिम्मेवारीबाट थप ऊर्जा प्राप्त भएको बताइन् । एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा […]
नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् । राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गरेका छन् । हिराकुड बाँधबाट अतिरिक्त […]
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठुला अन्तरराष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको बताए। “एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रियस्तरका […]