काठमाडौं । वातावरणविद्हरूले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई वन विनाशलाई तीव्रता दिन अनुमति दिएको आरोप लगाएका छन् । जलवायु परिवर्तनसँग लड्ने हो भने अमेजनको सुरक्षा गर्नु आवश्यक रहेकोमा विश्वभरका नेता र वातावरणविद्हरु एकमत भएका छन् ।विश्वको फोक्सो मानिने ब्राजिलको अमेजन जंगल फडानी गतबर्ष भन्दा पाँच गुणाले बृद्धि भएको छ । सरकारी स्याटेलाइट तथ्याङक अनुसार जनवरीमा ब्राजिलको […]