ब्राजिलका कयापो आदिवासीका प्रमुख रावनी मेटुकटायरमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेजन जंगल बचाउने अभियानमा सक्रिय ९० वर्षीय रावनीलाई हाल अस्पतालमा भर्ना गरिएको छ।
रावनी इन्स्टिच्युटका अनुसार हाल आदिवासी प्रमुखको स्वास्थ्य अवस्था सामान्य छ। पूर्ण रुपमा निको नभएसम्म उनलाई चिकित्सकहरुको निगरानीमा राखिने बताइएको छ।
ब्राजिलमा कोरोना संक्रमण बढ्दै जाँदा