एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?

काठमाडौं : विभिन्न भन्सार कार्यालयबाट पछिल्लो एक सातामा ७०० भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्। एक सातामा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका हुन्। आज आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महत समेत विवादमा…

सम्बन्धित सामग्री

नेपालगन्ज भन्सारबाट न्यून मूल्याङ्कनमा जाँचपास गर्दै राजस्व छली

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन गरेर भन्सार जाँचपास गराई राजस्व छलेर ठूलो परिमाणमा मालसामान भित्रिने गरेको खुलेको छ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेको टोलीले भारतबाट आएको एक कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका मालसामान फेला परेपछि सो खुलेको हो। सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट न

भन्सारको बदमासी : जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै

काठमाडौं, वैशाख ३१ ।भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो । छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन […]

भन्सार जाँचपास कार्यको सेवा व्यवस्थित गर्नुपर्छ: सचिव दंगाल

भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवसको अवसरमा सचिव दंगालले भन्सार जाँचपास परीक्षण कार्यालय अन्तरर्राष्ट्रिय आवश्यकताका आधारमा स्थापना भएकाले भन्सार विभागको महाशाखाको रुपमा राख्न उपयुक्त नहुने बताएका छन्।...

‘सवारी साधनको जाँचपास लेनदेनका आधारमा’

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँच पासमा कडाइ गर्नुपर्ने बताएकी छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँच पासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको भन्दै आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको आरोप लगाइन् ।उनले बिग्रिएका सवारी साधन गुडाउँदा अधिकांश दुर्घटना हुने गरेको पनि बताइन् । जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले कडाइ गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक सवारी साधनहरुले यात्रुलाई

गण्डकी प्रदेशमा सवारी जाँचपास वर्षमा दुई पटक

गण्डकी प्रदेशमा पनि आगामी आर्थिक वर्षदेखि वार्षिक रुपमा दुई पटक सवारी साधन जाँचपास हुने भएको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वजेट वक्तव्यमा सवारी साधन जाँचपास गर्नुपर्ने व्यवस्था संशोधन गरी अर्धवार्षिक रुपमा सवारी साधन जाँचपास हुने उल्लेख गरिएको छ ।वार्षिक रुपमा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था कायम गरिएको […]

भन्सार जाँचपास अब काठमाडौंमै

व्यवसायीले विदेशबाट आयात गरिएको मालवस्तु अब काठमाडौंमै ल्याएर भन्सार जाँचपास गर्न पाउने भएका छन् । सरकारले तोकेका सीमानाकामा आइपुगेका मालवस्तु काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गर्न सकिने व्यवस्था गरेको हो । ...

वीरगंज भन्सारबाट कर्मचारीको सेटिङमा प्रतिबन्धित ‘कम्बाइन हार्भेस्टर’को जाँचपास!

वीरगंज : मुलुकको प्रमुख भन्सार नाकाको रुपमा चिनिने वीरगंज भन्सार मातहतको आईसीपी नाकाबाट दुई थान प्रतिबन्धित कम्बाइन हार्भेस्टरको जाँचपास भएको घटना सार्वजनिक भएको छ। भन्सार कर्मचारीको सेटिङमा आयात जाँचपास भएको सूचना पाएपछि दुई थान हार्भेस्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए। उनले भन्सार ऐन विपरित ‘स्ट्र कलेक्टर वा…

कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।

कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।