गण्डकी प्रदेशमा पनि आगामी आर्थिक वर्षदेखि वार्षिक रुपमा दुई पटक सवारी साधन जाँचपास हुने भएको छ ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वजेट वक्तव्यमा सवारी साधन जाँचपास गर्नुपर्ने व्यवस्था संशोधन गरी अर्धवार्षिक रुपमा सवारी साधन जाँचपास हुने उल्लेख गरिएको छ ।वार्षिक रुपमा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था कायम गरिएको […]