यस्तो छ कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८

काठमाडौँ । भन्सार विभागले हालै मात्र जारी गरेको ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँचपास कार्यविधि २०७८’ जारी गरेसँगै कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु अबदेखि भन्सारमा सहजै छिटो जाँचपास हुने भएको छ । कार्यविधिले भन्सार अधिकृतले कोभिड-१९ प्रयोजनका लागि ल्याइएका अत्यावश्यक मालवस्तुको जाँचपासलाई उच्च प्राथमिकता दिएर शीघ्र जाँचपास गर्नुपर्ने व्यवस्था गरेको […]

सम्बन्धित सामग्री

भन्सार अधिकृतले स्वास्थ्य सामाग्री रोक्न नपाउने

काठमाडौं। कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सहयोग पुर्‍याउने स्वस्थ्य सामाग्रीलाई भन्सार अधिकृतले नाकामा रोक्न नपाउने भएका छन्। कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ ले यस्तो व्यवस्था गरेको हो। जसअनुसार, आयातकर्ताले कोभिड–१९ सम्बन्धित सामाग्री घोषणा गरेपछि नाकामा अनावश्यक बाधा गर्न नमिल्ने भएको हो। यद्यपि,यसरी ल्याउने सामानको गुणस्तर भने परीक्षण गरिने छ।

भन्सार विभागद्वारा कोभिड–१९ शीघ्र जाँचपास कार्यविधि जारी

काठमाडौं । नेपाल सरकार भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । विश्वव्यापी संक्रामक महामारी कोभिड–१९ नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले यस रोगको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सामग्री तथा माल वस्तुको सहज आयातका लागि यो कार्यविधि जारी गरेको हो । यस अन्तर्गत भन्सार विन्दुमा छिटोभन्दा छिटो जाँचपास गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले भन्सार ऐन,