वीरगंज भन्सारबाट कर्मचारीको सेटिङमा प्रतिबन्धित ‘कम्बाइन हार्भेस्टर’को जाँचपास!

वीरगंज : मुलुकको प्रमुख भन्सार नाकाको रुपमा चिनिने वीरगंज भन्सार मातहतको आईसीपी नाकाबाट दुई थान प्रतिबन्धित कम्बाइन हार्भेस्टरको जाँचपास भएको घटना सार्वजनिक भएको छ। भन्सार कर्मचारीको सेटिङमा आयात जाँचपास भएको सूचना पाएपछि दुई थान हार्भेस्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए। उनले भन्सार ऐन विपरित ‘स्ट्र कलेक्टर वा…

सम्बन्धित सामग्री

वीरगंजमा प्रेस लेखिएको गाडीबाट लागूऔषध बरामद, एक जना पक्राउ

वीरगंजः पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषध बरामद गरेको छ। लागूऔषधसँगै प्रहरीले एक जनालाई नियन्त्रणमा पनि लिएको छ। वीरगंज १६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले टि मिडिया प्रालिद्वारा सञ्चालित निगरानी अनलाइन डटकमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ निवासी गोपाल स्याङतान रहेको…

प्रतिवन्धित पाँच सयका भारु नोट बोक्ने शर्मा पक्राउ

वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका ४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

एक किलो अफिमसहित एक जना पक्राउ

वीरगंज : बारा प्रहरीले प्रतिबन्धित लागुऔषध एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १६ टागियाबस्ती बस्ने वर्ष २७ का राजकुमार योन्जन तमाङ रहेका छन्। शनिवार दिउँसो ३ बजे उनलाई चेकिङको क्रममा नियन्त्रणमा लिइएको हो। बारागढी गाउँपालिका-१ भवानीपुरस्थित सडकखण्डको इटहर बेलाहीतर्फबाट पोखरीयातर्फ गइरहेको…

प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ :: Pahilopost.com

वीरगंज: पर्सा प्रहरीले प्रतिबन्धित भारु लैजाने क्रममा तीनजनालाई पक्राउ गरेको छ। गत मंसिर २९ गते एक जना १ लाख ७० हजार भारु नोटसहित पक्राउ परेका थिए भने पुस १ गते भारु ५ लाख ६२ हजारसहित थप एक जनालाई पक्राउ गर्‍यो। दुबैसँग ५ सय र १ हजारको नोट बरामद भएको