पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम

काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन।  मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित…

पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६…

पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ […]

पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर : पाँचथरमा प्रदेशसभा सदस्य तर्फका दुवै क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका हुन। जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष छन्। यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार ६ सय ३४, राष्ट्रिय प्

पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ ।  प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो । यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका...

पाँचथरमा स्थानीय तहको प्रमुख उपप्रमुखमा धेरै नयाँ अनुहार

पाँचथर – पाँचथरका स्थानीय तहको प्रमुख उपप्रमुखमा पुराना दुई जनाले मात्र दोहरीने मैका पाए र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाइ बाहेका अधिकांश नयाँ अनुहार विजयी भएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा ओनाहाङ नेम्बाङ र उपमेयरमा उर्मिला प्रधान निर्वाचित भएको फिदिम नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका मित्रप्रसाद काफ्ले […]

पाँचथरमा काँग्रेस निर्वाचन : प्रदेशसभा ‘ख’ को सभापतिमा श्रेष्ठ विजयी

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगू पक्षधर हुन् । उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्

पाँचथरमा कांग्रेस ४, एमाले ३ र माओवादी १ विजयी

स्थानीय तहको निर्वाचनको परिणामअनुसार पाँचथरमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । एक नगरपालिका, ७ वटा गाउँपालिकासहित ८ वटा स्थानीय तहमध्ये कांग्रेसले एक नगरपालिका र तीन वटा गाउँपालिकामा विजय हासिल गरेको छ ।