पाँचथरमा एमालेका नेम्वाङ विजय जुलुसमा गएपछि मतपेटिकामा भेटियो प्रत्यक्षतर्फको थप मत

पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत गन्न थालिएको थियो । सो क्रममा १२ थान प्रत्यक्ष तर्फको मतपत्र भेटिएको पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए । सो मतपत्र समेत प्रत्यक्षमा गणना गरेको र अरु भेटिए पनि त्यसरी नै गणना गर्दै जाने उनले बताए । हालसम्म निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष तर्फको मतगणना सकेपनि आ

सम्बन्धित सामग्री

पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

यी हुन् तीन सयभन्दा कम मतान्तरमा हार्ने/जित्ने प्रतिनिधिसभाका उम्मेदवार

सबैभन्दा थोरै मतान्तरले चुनाव जित्ने नेकपा एमालेका बसन्त नेम्वाङ हुन् । उनले पाँचथरमा कांग्रेसका भिष्मराज आङ्देम्बेलाई ४७ मतले पराजित गरे ।

पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६…

पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ […]

पाँचथरमा नेम्वाङ र भीष्म आङदेम्वेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी

काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा […]

पाँचथरमा वसन्त नेम्वाङ र भीष्म आङदेम्वेबीच १७ मतको टक्कर

पाँचथरमा पूर्वमन्त्रीद्वय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

पाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, काँग्रेसका आङदेम्वे २२ मतले अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे झिनो मतान्तरले एमालेका नेम्वाङभन्दा अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार आङदेम्वेले १२ हजार ९११ मत प्राप्त गरेका छन् भने नेम्वाङ १२ हजार ८८९ मतसहित उनलाई पछ्याइरहेका छन् । यी दुई बीच जम्मा २२ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका कमलबहादुर चेम्जोङले ६८८ मत प्राप्त गरेका छन् ।

दोस्रो भिडन्तमा आङदेम्बे र नेम्वाङ

७ कात्तिक, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा पुरानै प्रतिस्पर्धी पाँच वर्षपछि फेरि आमनेसामने भएका छन् । नेकपा एमालेका बसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे ४ मंसिरको चुनावमा सांसद बन्न प्रतिस्पर्धामा छन् । कांग्रेस सहमहामन्त्री आङ्देम्बेलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ । दुबैले जिल्लाको विकास […]

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।