पाँचथरमा खेर गएन एमालेकाे विजय जुलुस, एक मत घटे पनि नेम्वाङ नै विजयी

पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । समानुपातिक बाकसमा झरेका प्रत्यक्षतर्फको मतसमेत गणना गर्दा नेम्वाङ विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

चुनाव जितेर प्रमाणपत्र बुझिसके, आयोगको रेकर्डमा अझै अग्रता !

काठमाडौं : पाँचथरमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि एमालेका वसन्तकुमार नेम्वाङ विजयी जुलुस मनाउन हिँडे। प्रत्यक्षको मतगणना सकेर जब समानुपातिकको बाक्सा खोल्न थालियो अनि धमाधम प्रत्यक्षको मतपत्र भेटिएपछि विजय जुलुस रोकियो।कारण का‌ंग्रेसका उम्मेदवार भीष्मराज आङ्दाम्बे मात्रै ४७ मतले पछि थिए। नेम्वाङले ३२ हजार १ सय १० मत ल्याउँदा आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे।पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले समानुपातिकको बाकसमा प्रत्यक्षको