पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर : पाँचथरमा प्रदेशसभा सदस्य तर्फका दुवै क्षेत्रमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी भएका हुन। जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष छन्। यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार ६ सय ३४, राष्ट्रिय प्

सम्बन्धित सामग्री

पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ ।  प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो । यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका...