पाँचथरमा स्थानीय तहको प्रमुख उपप्रमुखमा धेरै नयाँ अनुहार

पाँचथर – पाँचथरका स्थानीय तहको प्रमुख उपप्रमुखमा पुराना दुई जनाले मात्र दोहरीने मैका पाए र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाइ बाहेका अधिकांश नयाँ अनुहार विजयी भएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा ओनाहाङ नेम्बाङ र उपमेयरमा उर्मिला प्रधान निर्वाचित भएको फिदिम नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका मित्रप्रसाद काफ्ले […]