पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम

काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन।  मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित…

सम्बन्धित सामग्री

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म ११८ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मत परिणामअनुसार आठ जनाले पाँच सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्।ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई २१ हजार ९४३ मतले विजयी भए। उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २१ हजार ७३५ मतसहित पराजित गरे। भट्टराई र क्षेत्रीबीचको मतान्तर २०८ रहेको।  पाँचथरमा नेकपा एमालेका वसन्तकुमार ने