पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ […]