पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६…