दशैँ अगाडि नै सञ्चालन हुँदै कालीगण्डकी किनारमा रहेको ‘एडभेन्चर रिसोर्ट’

पर्वत : ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ।कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दशैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष सुनिल बानियाँले बताए। क

सम्बन्धित सामग्री

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।...

आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

काठमाण्डाै - दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए । आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्...

दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने महानगरको स्पष्टोक्ति

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने स्पष्ट पारेको छ । दशैँलाई लक्षित गरेर फुटपाथ व्यापारमा महानगर लचक भएको हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको भन्दै मेयर बालेन्द्र शाहले यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्नुभएको हो ।  फुटपाथ पैदलयात्रीका लागि मात्रै भएको नीति प्रभावकारीरूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मेयर शाहले पैदलयात्रीका लागि पर्वका समयमा फुटपाथ अ...

दशैँ शुरु भएपनि सुदूरपश्चिममा सञ्चालनमा आएका छैनन् सुपथ मूल्य पसल

दोधारा चाँदनी : दशैँ शुरु भएपनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन्। सरकारले दशैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दशैँ शुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश…

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन हुने

काठमाडौं । दशैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने […]

सुपथ मूल्यका पसल माघीसम्म सञ्चालन हुने

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ।  कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो । कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुराल...

भौतिक उपस्थितिमै देशभरका विद्यालय सञ्चालन

काठमाडौं : कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन्।पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि बन्द भएका थिएनन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरक

सरकारले दशैँतिहारमा सहुलियत पसल सञ्चालन गर्ने, के–के किन्दा पाइन्छ छुट ?

सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।  मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ ।  यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छ...

दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

संखुवासभा, असोज १ गते । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन...