दोधारा चाँदनी : दशैँ शुरु भएपनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन्।
सरकारले दशैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दशैँ शुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन।
साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश…