काठमाडौं : कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन्।पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि बन्द भएका थिएनन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरक