आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

काठमाण्डाै - दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए । आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्...

सम्बन्धित सामग्री

दशैँ शुरु, बसपार्कमा बढ्यो घर जानेको चहलपहल [फोटोफिचर]

नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै बालाजु बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।

दशैँ शुरु, बसपार्कमा बढ्यो घर जानेको चहलपहल [फोटोफिचर]

नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै बालाजु बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

दशैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिदैँ छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक …

काठमाडौँमा बढ्यो चहलपहल

काठमाडौँ : शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा मानिसको चहलपहल बढ्न थालेको हो।विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ दशैँ मनाउने चलन छ।घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रूपमा लगाउने गरिन्छ।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनको रूपमा विजया दशमी मनाउने चलन रहेको छ।आजका दिन परिवारका मान्यजनबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारण बडादशैँ मनाउन काठमाडौँबाट गाउँ फ

गाउँ घरमा चहलपहल बढ्यो : सहर सुनसान बन्दै

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्कन थालेसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको ११ गते अग्रिम टिकट बुकिङ सुरु भएदेखि नै दशैँ मनाउन घर फर्कनेहरु बढ्न थालेका हुन् । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । त्यही भएर फूलपातीको दिनसम्म  बढी यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । घटस्थापनादेखि आज बिहान सात बजेसम्...

सीमा क्षेत्रमा बढ्यो चहलपहल : दशैँ मनाउन स्वदेश फर्कदै नेपाली

बुटबल– दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् । गत वर्ष कोभिड-१९ […]

बजारमा किनमेल गर्नेको चहलपहल बढ्यो

दशैँ सुरु भएसँगै लमजुङका शहरबजारमा चहलपहल बढेको छ । दशैँका लागि सरसामान किनमेल गर्नेको भीड बढेको छ । दशैँ नजिकिँदै गर्दा प्रमुख व्यापारिक केन्द्रहरु बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटारलगायतको क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको हो । गाउँगाउँबाट सहरबजारमा सामग्री खरिदका लागि नागरिक झरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो ।

दशैँसँगै महँगी बढ्यो, बजारमा बढेन रौनक

म्याग्दी- आजबाट दशैँ सुरु भएको छ । दशैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । विगत दुई वर्ष अघिसम्म दशैँ सुरु हुनुभन्दा १५/२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दशैँ सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । […]

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल

डोटी– छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट […]

दशैँ नजिकिँदै गर्दा बजारमा बढ्यो चहलपहल

काठमाडौं : आजभोलि बजारतिर निस्किने हो भने निकै भिडभाड बढेको भान हुन्छ। यसले पनि अब दशैँ नजिकियो भन्ने लाग्छ। दशैँलगायतका चाडवर्पहरु नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने मानिसहरुको भिड सामान्य भन्दा बढी देखिएको हो। राजधानी काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्न मानिसहरुले शुरु गरिसकेका छन्। यसले पनि…