जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर २ लाख घुससहित पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजनका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ मा कुमालटारी सिँचाइ योजनाअन्तर्गत नहर निर्माणको काम सकिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको आर्थिक सहयोगमा बावुल पन्थ वेष्टर्न पपुलर जेभीले निर्माणको काम सकेको हो । एक सय हेक्टर क्षेत्रफलको जमिनमा सिँचाइ सुविधा पुर्‍याउनका लागि स्थानीय जाबुने खोलाबाट ६ हजार ६५० मिटर लामो नहर निर्माण गरिएको जलस्रोत तथा सिँचाइ […]

थप १८ हजार हेक्टरमा सिँचाइ

सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ सिँचाइ क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ।...

बबई सिँचाइ आयोजना

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)को संलग्नतामा ०२४ सालदेखि अध्ययन थालनी गरेको र...

डोटीमा दुई सय ५३ सिँचाइ आयोजना निर्माण हुँदै

डाेटी – डोटीमा चालु आर्थिक वर्षमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । अघिल्लाे आथिर्क वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो ।  चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना नि...

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको सफलता ९२ प्रतिशत

वीरगञ्ज – बारा र पर्सा कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा भौतिक प्रगतितर्फ कूल लक्ष्यको ९२ प्रतिशत सफलता हासिल गरेको छ । कार्यालयले विशेष गरी बारा र पर्सामा आवश्यकताअनुसार सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ डिप ट्युबेल सिँचाइ योजना कार्यान्वयन तथा आयोजनाको मर्मतसम्भारसहित व्यस्थापनको काम गर्ने गर्दछ […]

एक वर्षमा नुवाकोटको एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ ।नुवाकोटमा सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए । खेतीयोग्य उर्वर भूमि भएर पनि हालसम्म सिँचाइ नपुगेको दुई सय हेक्टरमा नयाँ योजनामार्फत र यसअघि निर्माण गरिएको भए पनि जीर्ण बनेका कुलोलाई सुद

कृषि उत्पादन वृद्धिका लागि सिँचाइ

नेपाल एक कृषिप्रधान देश भएकाले यहाँको कृषि विकासका लागि सिँचाइले एक महŒवपूर्ण भूमिका खेल्ने कुरा निर्विवाद छ । विगतमा यहाँ विभिन्न किसिमको सिँचाइ गर्ने तरिका अपनाइए तापनि सिँचाइको योजनाबद्ध विकास भने वि.सं. २०१५ देखि सुरु गरिएको कुरा एक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ ।आ.व. २०३९/०४० मा एसियाली विकास बंैकको सहयोगमा सुरु गरिएको सिँचाइ विकास आयोजना […]

जुम्लामा हचुवाकै भरमा सिँचाइ योजना

सिँचाइ कुलो निर्माणका लागि जुम्लामा वर्षेनि करोडौ बजेट विनियोजन हुने गरेको छ । बाँझो जग्गामा सिँचाइ गर्न, उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जुम्लामा कृषि विकास कार्यालय र सिँचाइ तथा उर्जा विकास कार्यालयमा सिँचाइ विकास भनेर करोडौं बजेट आइरहेको छ । तर हालसम्म उपलब्धी शुन्य जस्तै छ । सिँचाइ कुलो निर्माणमा करोडौं खर्च गर्ने सिँचाई तथा […]

सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास  डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले  हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा  एक हजार ...