भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको सफलता ९२ प्रतिशत

वीरगञ्ज – बारा र पर्सा कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा भौतिक प्रगतितर्फ कूल लक्ष्यको ९२ प्रतिशत सफलता हासिल गरेको छ । कार्यालयले विशेष गरी बारा र पर्सामा आवश्यकताअनुसार सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ डिप ट्युबेल सिँचाइ योजना कार्यान्वयन तथा आयोजनाको मर्मतसम्भारसहित व्यस्थापनको काम गर्ने गर्दछ […]

सम्बन्धित सामग्री

सिँचाइका लागि जडान गरेको ८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् । मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ । दुवै […]

महोत्तरी र धनुषामा ८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

जनकपुरधाम- सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठ वटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् । मधेश प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रा...

ट्युबेल गाड्दा भ्रष्टाचार

काठमाडौं । नवलपरासीको देवचुली र दुम्किवासमा ट्युबेल गाड्दा भ्रष्टाचार गरेको अभियोगमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […] The post ट्युबेल गाड्दा भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

५ जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।भूमिगत जलस्रोत र सिँचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै उनीविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराइलाई पन

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

काठमाडौँ,१२ माघ । शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती टोल फुलेलीमा डिप ट्युबवेल गाड्ने कार्य सुरु गरेको छ । उपभोक्ता समिति गठन गरी योजना निर्माणका कार्य अगाडि […]

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भने,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले ‘डिप ट्यूबेल’ जडान गरेपछि खेती गर्न सहज भएको उनको भनाइ छ । अघिल्लो सिँचाइको अभावमा करिब एक बिघामा मात्र धान खेती गर्न

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

काठमाडौँ,९ भदौ । सिँचाइकै आभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भन्नुभयो,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन […]

भूमिगत पानीबाट सिँचाइ सुविधा पु-याइँदै

सिँचाइ सुविधा नपुगेको स्थानमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्न काभ्रेको पाँच स्थानमा भूमिगत सिँचाइ सुविधा व्यवस्था गरिनेभएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काभ्रेले भूमिगत पानीको अनुसन्धान गरी डिप बोरिङमार्फत भूमिगत पानी निकाली पाँच स्थानमा एक हजार रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ । डिभिजन कार्यालय काभ्रेका हाइड्रो जियोलोजिष्ट केदार श्रेष्ठले सङ्घको ससर्त अनुदान कार्यक्रमअन्तर्गत काभ्रेको पनौती नगरपालिका–१०, मकैटार र पाँचखाल नगरपालिका–६, दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भएको बताउनुभयो । यसैगरी बागमती प्रदेश सरकारबाट मण्डनदेउपुर नगरपालिका–९, रानीटारमा मण्डन डिप ट्युबेल सिँचाइ, मण्डनदेउपुर कै कुन्ताबेँसीमा कुन्ताबेँसी डिप ट्युबेल सिँचाइ आयोजना र वडा नं. ११ मा भाटपोल झगरेडाँडा डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भई काम भइरहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले पाँचखालको दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाको काम सम्पन्न भएको र पनौती मकैटार सिँचाइ आयोजनाको बोलपत्र आह्वान भएको बताउनुभयो ।

सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास  डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले  हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा  एक हजार ...

सिँचाइका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।