छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।  बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं […]

सम्बन्धित सामग्री

साढे ५ करोडको सिँचाइ योजना ८ वर्षदेखि अलपत्र

वन क्षेत्रमा प्रक्रिया नपुर्‍याई निर्माण भइरहेको भन्दै रोकिएको सिँचाइ आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन । बुद्धभूमि नगरपालिकास्थित चङघाटमा निर्माणाधीन गुडरुङखोला सिँचाइ आयोजनाको काम रोकिएको हो । वन क्षेत्रको जग्गामा कागजी प्रक्रिया नपुर्‍याई निर्माणको काम थाल्दा वनले नहर निर्माणको काम रोकेपछि ५ करोड ३१ लाख लागतमा निर्माण भइरहेको सिँचाइ आयोजना अलपत्र परेको हो ।

साढे ५ करोडको सिँचाइ आयोजना ८ वर्षदेखि अलपत्र

वन क्षेत्रमा प्रक्रिया नपुर्‍याइ निर्माण भइरहेको भन्दै रोकिएको सिँचाइ आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन । बुद्धभूमि नगरपालिकास्थित चङघाटमा निर्माण भइरहेको गुडरुङ खोला सिँचाइ आयोजनाको काम रोकिएको हो । वन क्षेत्रको जग्गामा कागजी प्रक्रिया नपुर्‍याइ निर्माणको काम थाल्दा वनले नहर निर्माणको काम रोकेपछि ५ करोड ३१ लाख लागतमा निर्माण भइरहेको सिंचाइ आयोजना अलपत्र परेको हो ।

सुनकोशी–सित्खा लिफ्ट सिंचाई आयोजना ६ वर्षदेखि अलपत्र

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापमार्फत सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा फाँटमा सिँचाइ पु¥याउने...

आठ वर्षदेखि सिँचाइ आयोजना ठप्प

पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले आवश्यक तदारुकता नदेखाउदा घोरे मसान शितलपुर सिंचाई उपभोक्ता समितिको काम ८ बर्ष देखि रोकिएको छ । ठोरी गाउपालिका–५ सुवर्णपुरका बासिन्दाको अगुवाईमा यो समितिको काम आर्थिक बर्ष २०७२/०७३ मा सुरु गरिएको थियो । तर निकुञ्ज प्रशासनले यो आयोजनाको लागि प्रशासनिक काम र इआइएका लागि अनुमति नदिंदा ठूलो रकम खर्च गरी सकेको यो परियोजना बीचमै अलपत्र परेको समितिका अध्यक्ष तथा तत्कालिन सुवर्णपुर गाबिसका अध्यक्ष जरी लामा बताउछन् ।

३४ वर्षदेखि अलपत्र सिँचाइ योजना

तीन दशकअघि यहाँ सुरु भएको लुंग्रीमाडी सिँचाइ आयोजना अलपत्र परेको छ । २०४४ सालमा आयोजना सुरु भएको हो ।