समुद्रपारिको सामान रेलमार्गबाट नेपाल आइपुग्यो

१८ वैशाख, विराटनगर । तेश्रो मुलुकबाट आयात गरिएका मालसामान सीधै पूर्वी नेपालको विराटनगर नाकासम्म ल्याउने कार्गो रेलसेवा शुरु भएको छ । बुधबार कलकत्ताबाट छुटेको कार्गो रेल आइतबार बिहान बथनाहा स्टेसनसम्म आइपुगेको हो । भारतको बथनाहा नेपालको विराटनगर नाकाबाट सात किलोमिटर मात्रै टाढा छ । सीमा नजिकै रेल आएपछि सामान ढुवानीमा ४० …

सम्बन्धित सामग्री

कैलालीको लालबोझीमा नदी बस्तीसम्म आइपुग्यो

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५, पुलियापुर बस्ती लालबोझी नजिकै बग्ने कान्द्रा नदी अहिले मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरको आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगननै कटान हुने लागेपछि रातिनै सर–सामानसहित बाहिर निस्किए संजय चौधरी । हेर्दा हेर्दै उनको घर नदीले कटान ग¥यो ।सोमबार रातिदेखिको वर्षाका कारण कान्द्रा नदीको बहाव बढ्दै गएपछि संजयको घर बुधबार बिहान नदीले कटान गरेको थियो । बुधबार दिउँसो उनी छिमेकीको घरमा सर–सामान सारिरहेका थिए । उनले भने, ‘घर नदीले कटान ग

नाञ्जिङको त्यो यात्रा

नाञ्जिङ विमानस्थलमा जहाजबाट बाहिर निस्किएर करिब १५ मिनेट हिँडेपछि सुटकेस संकलन गर्ने ठाउँ आइपुग्यो । त्यहाँ केहीबेर कुरेपछि हाम्रो टोलीको सुटकेस भटाभट आउँन थाल्यो । संकलन गर्दागर्दै मेरो सुटकेस पनि आइपुग्यो । मेरो सुटकेसको जिपर त फुस्केको रहेछ । तै सामान छताछुल्ल भएको रहेनछ । तर सामान आएको ठाउँबाट तल ओरालेपछि केही सामान बाहिर खस्यो । बाहिर निस्किएको सामान तह लगाउन खोज्दा सुटकेसभित्र राखेको पचास रुपैयाँको १२–१५ वटा नोट पनि बाहिर छरियो । गुइझाउ विमानस्थलमा हामीलाई स्वागत गर्न आएका चिनियाँ वि

हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति कसरी मन्दिरको पेटीमै आइपुग्यो?

काठमाडौं : शुक्रवार बिहान ललितपुरको हात्तीवन स्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा केही सामान रहेको खबर प्रहरीलाई आयो। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नु स्वभाविक नै थियो। त्यसपछि ललितपुर प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थाल्यो। बोरा खोलेर हेर्दा भित्र मूर्ति फेला पर्‍यो। प्लाष्टिकको बोरामा मूर्ति बेरेर छोडिएको रहेछ। माघ…

तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन

आइपुग्यो अमेरिकी सहयोगका सामान ल्याएको पहिलो जहाज

कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ।

स्पेनले दिएको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौं, ६ जेठ । नेपाल सरकारलाई कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री बिहीबार नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत […]

अन्लाइनबाट स्याउ मगाएको, आइपुग्यो आईफोन

बेलायतमा एक व्यक्तिले अन्लाइन शपिङ गर्दै खानका लागि स्याउ मगाएका थिए । तर उनको घरमा महंगो आईफोन पो आइपुग्यो ।    निक जेम्स नामक ती व्यक्तिले स्थानीय सुपरमार्केट टेस्कोबाट स्याउ (याप्पल) मगाएका थिए । अर्डर घरमा आइपुग्यो र उनले खोलेर हेरे । भित्र त याप्पलको आईफोन पो थियो । त्यसपछि उनले ट्वीट गरेर घटनाको जानकारी दिए अनि कम्पनीलाई धन्यवाद पनि दिए ।  वास्तवमा टेस्को कम्पनीले सुपर सब्स्टिच्युट प्रमोसन चलाएको थियो । यसअन्तर्गत सामान अर्डर गर्ने केही मानिसलाई कम्पनीका तर्फबाट मोबाइल उपहार दिइएको थियो ।  ...

आइपुग्यो कोभ्याक्सले दिएको खोप

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो।

सेलाएको सयपत्री

सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो । दिपकको अनुहार नचिनिने थियो । उसले कमाएको पैसा सामान केही आएन । त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो ।भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कासि घर आइपुग्यो । उसले आफनो सामान र पैसा चोरी भएको सुनायो ।त्यसो भए हामीले कस्लाई सेलायौ, थाहा हुन सकेन । हामीले सेलाएको सयपत्री फूल कसको घरको थियो । हामीले थाहा नपाईकनै सेलाएछौ ।

आयोजनास्थल आइपुग्यो पानी नियन्त्रण गर्ने एमएसओभी

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एकपछि अर्को सफलता हासिल गर्दै गएको छ । एक महिनाअघि हेडरेस सुरुङको ब्रेक थ्रु भएको आयोजनामा अहिले विद्युत्गृहभित्र प्रयोग हुने सामान ढुवानी भई सफलता हासिल गरेको हो । आयोजनाको सबैभन्दा चुनौतीको रूपमा विद्युत् उत्पादनका लागि प्रयोग हुने ठूला सामान ढुवानीमा थियो ।