सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो । दिपकको अनुहार नचिनिने थियो । उसले कमाएको पैसा सामान केही आएन । त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो ।भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कासि घर आइपुग्यो । उसले आफनो सामान र पैसा चोरी भएको सुनायो ।त्यसो भए हामीले कस्लाई सेलायौ, थाहा हुन सकेन ।
हामीले सेलाएको सयपत्री फूल कसको घरको थियो । हामीले थाहा नपाईकनै सेलाएछौ ।