हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति कसरी मन्दिरको पेटीमै आइपुग्यो?

काठमाडौं : शुक्रवार बिहान ललितपुरको हात्तीवन स्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा केही सामान रहेको खबर प्रहरीलाई आयो। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नु स्वभाविक नै थियो। त्यसपछि ललितपुर प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थाल्यो। बोरा खोलेर हेर्दा भित्र मूर्ति फेला पर्‍यो। प्लाष्टिकको बोरामा मूर्ति बेरेर छोडिएको रहेछ। माघ…

सम्बन्धित सामग्री

देउता भेटिँदाको हर्ष : यसरी चल्यो बाजागाजा र अविर जात्रा

काठमाडौं : बीस दिनअघि हराएको ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति भेटिएपछि स्थानीयहरु खुशी भएका छन्। शुक्रवार बिहान ललितपुरको हात्तीवनस्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा मूर्ति फेला परेको थियो। उक्त मूर्तिलाई आज नै बालकुमारी मन्दिर पुर्‍याइएको छ। महानगरीय प्रहरी परिसर ललितपुरमा मूर्ति भेटिएपछि मन्त्रीदेखि स्थानीय मानिसको उपस्थिति थियो। त्यसपछि उनीहरुले प्रहरी परिसरबाट…

भुईफसी (कुभिण्डो) काटमार हान्ने जात्रा

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार। मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी (कुभिण्डो) काटमार गर्ने गरिन्छ। तस्बिरः रत्न श्रेष्ठ/रासस