कोरोना महामारी पीडितका नामबाट बने सडक र गोरटा

दोलखा-कोरोना महामारी पीडितले भीमेश्वर नगरपालिकामा सडक र गोरेटो बाटो तयार गरेका छन् । भीमेश्वर नगरपालिका र तयार नेपालको साझेदारीमा सञ्चालित कार्यक्रममार्फत नगरपालिकाभित्रका सडक सोलिङ र गोरेटो मर्मत संभार भएका हुन् ।महामारीका कारण रोजगार गुमाएका र आर्थिक रूपमा विपन्नका लागि सञ्चालित कामका लागि नगद कार्यक्रमबाट एक किलोमिटर सडक सोलिङ भएको छ । तयार नेपाल दोलखाका संयोजक […]

सम्बन्धित सामग्री

पार्किङ हटाएकोमा दरबारमार्गका व्यवसायीको आपत्ति

२० पुस, काठमाडौं । काठमाडौंको दरबारमार्गको सडकबाट पार्किङ हटाइएकोमा त्यहाँका व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन् । उनीहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा ध्यानाकर्षण पनि गराएका छन् । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर विस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकरात्मक असर गर्ने उनीहरुले बताएका छन् । ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं […]

वाल्टिमोरमा नेपाली सडक महोत्सव सम्पन्न

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा स्थापित छाता संगठन वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गरेको नेपाली सडक महोत्सव सफलताको साथ सम्पन्न भएको छ ।नेपालीहरुको महान चाड दसैँ तथा आउँदै गरेको तिहारको शुभ साइतको अवसरमा सम्पन्न भएको पाँचौ सडक महोत्सव विविध कार्यक्रमको साथ समापन भएको हो । कोरोना महामारीको कारण दुई वर्ष सम्म स्थगित रहेको सडक महोत्सवले सबै नेपाली समुदायलाई समेटेको थियो। त्यहाँ रहेका विभिन्न संघ-संस्थाले साथ दिएका थिए भने वाल्टिमोर काउन्टीको पनि सक्रिय भूमिका रहेको

बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने

निर्माणाधीन बुटवल(नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ ।जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाई लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । 'अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,' उनले भने ।यो सडक निर्माणक

बुटवल–नारायणगढ सडक: बल्ल समात्यो लय, धमाधम हुन थाल्यो काम

निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिँदैछ । तिहार अघिसम्म सडक निर्माणको काम शून्यप्रायः थियो । साना–ठूला पुल, कल्भर्ट, नाली निर्माणदेखि सडक चौडा गर्ने काम अहिले धमाधम भइरहेको छ । भत्किएको २ लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ । पूर्वपश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्त्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साइट क्लीयर’ र रूख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न सकेको थिएन । कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिए पनि अ...

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

हुम्ला / एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा... The post ११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर appeared first on Purbeli News.

गलेश्वर-बेगखोला सडक कालोपत्रे सुरु

म्याग्दी : कोरोना महामारीबीच राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नम्बर १ बेगखोला जोड्ने सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो।गत वर्ष नै कालोपत्रे गर्ने तयारी गरिए पनि कोरोना महामारी र लकडउानका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो। सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति

निषेधाज्ञामै कर्णाली करिडोर निर्माण तीव्र

कर्णालीको जीवन रेखाका रूपमा हेरिएको राष्ट्रिय गौरवको योजना कर्णाली करिडोरको काम तीव्र रूपमा भइरहेको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच पनि करिडोर निर्माणले गति लिएको छ ।कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमीकोटको विभिन्न सडक खण्डमा निर्माण तीव्ररूपमा भइरहेको हो । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको (च्याछरा) भीरको कडा चट्टान फोड्ने काम […]

नेपालमा कोरोना महामारी बढ्यो, घर फर्कने परदेशीको सपना मनमनै मर्‍यो

काठमाण्डौ – कोरोना महामारी रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सडक सुनसान छ । उडानहरू बन्द हुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र रोजगारीका लागि जाने तयारीमा रहेकाहरू रोकिएका छन् । देशमै भएकाहरू त आफ्नै ठाउँमा छन् तर विदेशबाट ब...

नेपालमा कोरोना महामारी बढ्यो, घर फर्कने परदेशीको सपना मनमनै मर्‍यो

काठमाण्डौ – कोरोना महामारी रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । सडक सुनसान छ । उडानहरू बन्द हुँदा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने र रोजगारीका लागि जाने तयारीमा रहेकाहरू रोकिएका छन् । देशमै भएकाहरू त आफ्नै ठाउँमा छन् तर विदेशबाट बिदामा वा करार सकिएर घर फर्कंन टिकट काटिसकेकाहरू निश्‍चयमा परेका छन् । यस्तै मध्ये एक हुनुहुन्छ अहिले यूएईमा कार्यरत पाल्पाका नारायण कोइराला । उहाँको अनुभव र भोगाई उहाँकै शब्दमा  परदेशी...

गुलमोहरले गुलजार वीरेन्द्रनगर

सुर्खेत : निषेधाज्ञाका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक सुनसान छ। त्यही सुनसान सडक छेउछाउमा रहेका गुलमोहर ढकमक्क फलेका छन्।वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, ईत्रामलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जो कोहीलाई मोहित बनाउँछ। महामारीले अक्रान्त बनाए पनि ती फूल हेर्दा मनमा उल्लास छाउँछ।विगतका सालहरु गुलमोहर फलेका बेला फोटो खिच्नेहरुको घुइँचो हुन्थ्यो। तर, यस वर्ष कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञाले सुनसान छ।गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा द