पार्किङ हटाएकोमा दरबारमार्गका व्यवसायीको आपत्ति

२० पुस, काठमाडौं । काठमाडौंको दरबारमार्गको सडकबाट पार्किङ हटाइएकोमा त्यहाँका व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन् । उनीहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा ध्यानाकर्षण पनि गराएका छन् । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर विस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकरात्मक असर गर्ने उनीहरुले बताएका छन् । ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं […]

सम्बन्धित सामग्री

न्युरोडमा पार्किङ हटाएकोमा २२ नम्बर वडा कार्यालयको आपत्ति

वडा कार्यालयसँग समन्वय नै नगरी मेयर शाहले न्यूरोड क्षेत्रमा पार्किङ हटाउने निर्णय गरेको भन्दै वडा अध्यक्ष महर्जनले भने ‘मेयरसाबले हाम्रो कुरा सुन्नु हुन्न। आफूलाई जे लाग्छ। त्यही निर्णय गर्नुहुन्छ। यो पद्धति ठिक होइन।’

न्युरोडमा पार्किङ हटाएकोमा २२ नम्बर वडा कार्यालयको आपत्ति

वडा कार्यालयसँग समन्वय नै नगरी मेयर शाहले न्यूरोड क्षेत्रमा पार्किङ हटाउने निर्णय गरेको भन्दै वडा अध्यक्ष महर्जनले भने ‘मेयरसाबले हाम्रो कुरा सुन्नु हुन्न। आफूलाई जे लाग्छ। त्यही निर्णय गर्नुहुन्छ। यो पद्धति ठिक होइन।’

काम नसकिँदै धरहरा पार्किङ खुला गरेकोमा सहरीको आपत्ति

काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहराको अण्डरग्राउण्ड क्षेत्रमा पार्किङ खुला गरेको प्रति सहरी विकास मन्त्रालयले आपत्ति जनाएको छ। पार्किङको काम पूरा नहुँदै खुला गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हाे।...

तस्बिरमा हेर्नूहाेस् पार्किङ निषेधपछिकाे दरबारमार्ग

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ। महानगर प्रहरीले गत मंगलबारदेखि ट्राफिक जामको समस्या धेरै भएपछि पार्किङमा राेक लगाएकाे जनाएकाे हाे। महानगरले दरबारमार्गमा ३०-५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ। पार्किङ गर्न नपाएपछि उक्त क्षेत्र व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरूले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका […]

दरबारमार्गको पार्किङ हटाएकामा व्यवसायीहरुको आपत्ति

काठमाडौँ- काठमाडौंको दरबारमार्गको सडकबाट पार्किङ हटाइएकोमा त्यहाँका व्यवसायी तथा व्यापारीले आपत्ति जनाएका छन्। उनीहरुले महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण बिस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार तथा व्यवसायमा नकारात्मक असर परेको बताएका छन्। व्यवसायी तथा व्यापारीले यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा पनि ध्यानाकर्षण गराएका छन्। पार्किङको व्यवस्थापनबारे छलफल गर्न जाँदा महानगरका मेयर बालेन […]

खुलामञ्चमा बाटो बिराउँदैछ काठमाडौं महानगर

सतह खुलै राखेर जमिनभित्र बलियो पार्किङ बनाउँदा के बिग्रिन्छ भन्ने तर्कसँग म सहमत छैन । यस्तो हचुवा तर्क गरेर महानगरपालिकाले पार पाउँदैन । खम्बा ठूलो बनाएर मात्रै बलियो हुँदैन भन्ने कुरा विज्ञहरूले बुझेका छन् । उनीहरूसँग बसेर छलफल गर्न महानगरलाई के आपत्ति भयो ?

निर्माण उपकरणमा आगजनी गरिएकामा महासङ्घको आपत्ति

कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।           रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आगजनी गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।          निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्षसमेत रहनुभएका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् ।          निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताउनुभयो । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासङ्घले दिएको छ ।

निर्माण सम्बन्धी उपकरण सुरक्षाको माग

नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीमाथि अज्ञात समूहहरुबाट निरन्तर भइरहेको आक्रमणप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरेर व्यवसायीहरुलाई निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएो छ ।मंगलबार राती रोल्पा प्युठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजनामा किनारामा पार्किङ गरी राखिएका स्क्याभेटरमा आगजनी गरिएको महासंघले […]

दाङमा निर्माण उपकरणमा आगजनी

दाङको गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँस्थित राप्ती नदीको किनारामा पार्किङ गरी राखिएका पाँचवटा स्क्याभेटरमा अज्ञात समूहले आगजनी गरेको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

किचकबध मेला पार्किङकाे नाममा मनपरी शुल्क

भद्रपुर, (झापा) : धार्मिक मेलामा भक्तजन तथा सवारी धनीबाट पार्किङको नाम मनपरी शुल्क उठाएको पाइएको छ। माघे शुल्क पूर्णिमा अर्थात स्वास्थानी व्रतका दिन लाग्ने किचकबध मेलामा राखिएको पार्किङ स्थलमा सवारी साधनबाट चर्को शुल्क उठाएपछि भक्तजनले आपत्ति जनाए। किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समितिले...