निर्माणाधीन बुटवल(नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ ।जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाई लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । 'अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,' उनले भने ।यो सडक निर्माणक