कर्णालीको जीवन रेखाका रूपमा हेरिएको राष्ट्रिय गौरवको योजना कर्णाली करिडोरको काम तीव्र रूपमा भइरहेको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच पनि करिडोर निर्माणले गति लिएको छ ।कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमीकोटको विभिन्न सडक खण्डमा निर्माण तीव्ररूपमा भइरहेको हो । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको (च्याछरा) भीरको कडा चट्टान फोड्ने काम […]